tag:blogger.com,1999:blog-998931820621270254.post7199767704510805942..comments2023-07-09T19:18:08.514+05:45Comments on bhimphoto: संविधान समयमै जारी होला ?Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-998931820621270254.post-52725062070679682332010-03-17T16:20:06.643+05:452010-03-17T16:20:06.643+05:45सरकारमा भएका मन्त्रीहरुलाई खाली सरकार टिकाउनमा मात...सरकारमा भएका मन्त्रीहरुलाई खाली सरकार टिकाउनमा मात्रै ध्याउन्न छ । संविधान नबने देश भड्खालोमा जान्छ । अनि झन् लुट्न पाइन्छ भन्ने मनस्थितिका मानिसहरु पनि होलान् । जसले बनाउनु पर्ने उसलाई हतारो छैन । जे होस्, अझै ढिलो भएको छैन । अब पनि एकजुट नभए संविधान बन्ला जस्तो छैन । हेर्दै जाऔं के के गर्छन् हाम्रो देशका नेताहरुले ।Anonymoushttps://www.blogger.com/profile/16694428160839326994noreply@blogger.comtag:blogger.com,1999:blog-998931820621270254.post-4150578061380948492010-03-16T22:11:26.088+05:452010-03-16T22:11:26.088+05:45"संविधान समयमै जारी होला भन्नेमा शँकै छ, सत्त..."संविधान समयमै जारी होला भन्नेमा शँकै छ, सत्ताका भोकाहरुले के संबिधान बनाउला र खै ???"Rameshhttps://www.blogger.com/profile/10500563027689418401noreply@blogger.comtag:blogger.com,1999:blog-998931820621270254.post-11916932668080302322010-03-16T18:51:05.811+05:452010-03-16T18:51:05.811+05:45यो राजनिती भन्ने पनि अचम्म कै चिज रहेछ । सत्ता भने...यो राजनिती भन्ने पनि अचम्म कै चिज रहेछ । सत्ता भनेपछि जे गर्न पनि पछि नपर्ने !!! एउटा ले पाएन भने अर्को को खुट्टा तान्ने, अघि जानै नदिने !!! अत: संविधान समय मै जारी हुन लगभग असम्भव नै देखिएको छ । <br /><br />साँच्चै, भन्दा अब संविधान समय मै जारी हुन्छ भन्ने कुरा कसैले गर्छ भने नपत्याए हुन्छ । सबै सत्ता का भोका छन् ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com